नेकपा एमाले संसदीय दलका उपनेता पद्म अर्यालले संसद् सरकारको भजन र प्रशंसा गर्ने थलो नभएको बताएकी छिन् । मंगलबार सदनमा सरकारको कार्यशैलीको विरोध गर्दै अर्यालले संसद् प्रतिपक्षको भएको बताएकी हुन् ।

‘सरकार जुन इमानदारिताका साथ प्रस्तुत हुनुपर्थ्यो, त्यो यहाँ देखिएन । भित्र एउटा सहमति गर्ने तर फेरि ठेलेरै लैजान खालको परिदृश्य देखियो । प्रतिपक्षका सांसदहरूले बोलिसकेपछि पटकैपिच्छे लर्कानु पर्ने । संसद् सरकारको भजन र प्रशंसा गर्ने थलो होइन । यो प्रतिपक्षको थलो हो’, अर्यालले भनिन् ।

 

एचटिपि संवाददाता

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय