सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री वालेन्द्र शाह एक साताभित्र सदनमा आउने जानकारी गराएको छ ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा रास्वपाका मुख्य सचेतक कबिन्द्र बुर्लाकोटीले प्रधानमन्त्री एक साताभित्र आउने जानकारी गराएका हुन् ।

“सम्माननीय प्रधानमन्त्रीज्यू सदनमा आउनुहुन्छ । सम्भवतः एक हप्ताभित्रै आउने कुरा सदनलाई जानकारी गराउन चाहन्छु,” उनले भने ।

एचटिपि संवाददाता

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय