स्वास्थ सेवा व्यवस्थापक संघ द्वारा मधेस प्रदेश संयोजकमा: अभिषेक रोशन नियुक्त।

२६ फाल्गुन २०७८, काठमाडौं।

नेपाल स्वास्थ सेवा व्यवस्थापक संघ द्वारा सिरहाको लहान स्थित सगरमाथा चौधरी अँखा अस्पतालका प्रमुख अभिषेक रोशन लाई संघ द्वारा २०७८/०९/१८ गतेका दिन मधेस प्रदेश संयोजकमा नियुक्त गरिएको छ । संघकि केन्द्रिय अध्यक्ष कविता खनाल द्वारा नेपाल भरका स्वास्थ सेवा व्यवस्थापन सम्बन्धि कार्यरत व्यवस्थापकहरुको हक हितको संरक्षण तथा विकासको लागी कर्य गर्ने तथा स्वास्थ सेवा व्यवस्थापनलाई अझै सशक्तरुपमा संघलाई अगाडि बढाउन अभिषेक लाई संयोजकमा नियुक्त गरेको छ । सर्लाही खैर्वा घर भइ विगत दुई दशकदेखी रोशन सिरहा स्थित सगरमाथा अँखा अस्पतालका प्रमुखको जिम्मेवारीमा रहि दैनिक सयौं विरामी लाई सेवा दिदैआएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
7
+1
6
+1
1
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय