पछिल्लो २४ घण्टामा थप ४ हजार ९०४ जनामा कोरोना पृष्टि।
१५ माघ २०७८, काठमाडौं।
पछिल्लो २४ घण्टामा देशभर थप ४,९०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देभभरका विभिन्न प्रयोगशालमा गरिएको १० हजार १०१ पीसीआर परीक्षणमा तीन हजार ३१८ र चार हजार ४६१ एन्टिजेन परीक्षणमा एक हजार ५८६ जना गरी चार हजार ९०४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलदे जानकारी दिएको छ ।
यस्तै कोरोना संक्रमणका कारण पछिल्लोबाट शनिबार थप ६ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय