सरकारले घटायो पीसीआर परीक्षण शुल्क।
०५ माघ २०७८, काठमाडौं ।
सरकारले कोभिड–१९ को पहिचानका लागि गरिने पीसीआर परीक्षण शुल्क घटाएको छ ।
अब सरकारी अस्पतालमा प्रतिस्वाब नमुना ८०० र निजी अस्पताल तथा प्रयोगशालामा एक हजार ५०० रुपैयाँ परीक्षण शुल्क कायम गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।
यसअघि, सरकारी अस्पतालमा एक हजार र निजीमा दुई हजार रुपैयाँ पीसीआर परीक्षण शुल्क तोकिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
ताजा समाचार
लोकप्रिय
© 2024: HTP Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा