राष्ट्रिय क्रिकेट टोलीका ओपनर आसिफ शेखले लुम्बिनी लायन्सबाट एनपीएलको तेस्रो संस्कर खेल्ने भएका छन् ।

उनी लक्की ‘ड्र’ मार्फत लुम्बिनी पुगेका हुन् । आसिफका लागि अधिकतम मूल्य २० लाख रुपैयाँको बोली लागेको थियो ।

उनलाई भित्र्याउन चितवन राइनोजबाहेकका अन्य टोलीले चासो देखाएका थिए ।

आसिफ अघिल्ला दुई संस्करणमा जनकपुर बोल्ट्सका मार्की खेलाडी थिए ।

एचटिपि संवाददाता

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय