वर्षाका कारण बिपी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको छ ।

काभ्रे जिल्लाका विभिन्न स्थानमा ठूलो वर्षा भइरहेकाले राजमार्ग बन्द गरिएको प्रहरीले जनाएको छ । मौसममा सुधारपछि मात्रै राजमार्ग सञ्चालन हने प्रहरीले जनाएको छ ।

राजमार्ग सुचारूबारेको सूचना मौसम सुधारपछि प्रकाशित हुने प्रहरीले बताएको छ ।  १०० र १०३ मा सम्पर्क गरेर मात्रै यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ ।

 

एचटिपि संवाददाता

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय