प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति विवरणमा उनको सामाजिक सञ्जाल पनि उल्लेख गरिएको छ ।

प्रधानमन्त्रीको नाममा रहेका सामाजिक सञ्जाल फेसबुक, युट्युब र ट्विटर रहेको विवरण बुझाएका छन् ।

उनले सम्पत्ति विवरणमा श्रीमती सविनाको नाममा रहेको १९० तोला सुन, चाँदी उल्लेख गरेका छन् । पैत्रिक स्रोतबाट उक्त सम्पत्ति रहेको जनाएका छन् ।

balendra-1776003742.JPG

एचटिपि संवाददाता

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय