गृहमन्त्री सुधन गुरुङले बुझाएको सम्पत्ति विवरणमा धनकुटा, चितवन, गोरखामा जग्गा रहेको उल्लेख गरेका छन् ।

उनले धनकुटामा १९ रोपनी जग्गा रहेको विवरणमा उल्लेख गरेका छन् ।

चितवनमा ३० कट्ठा, गोरखामा २२१रोपनी जग्गा रहेको विवरण सार्वजनिक भएको छ । त्यसैगरी उनको सुनका गहना ८९ तोला रहेको छ भने चाँदी ६ किलो रहेको छ ।

उनले विभिन्न बैंकमा रहेको रकम पनि उल्लेख गरेका छन् ।

sudhan1-1776004884.JPGsudhan2-1776004884.JPGsudhan3-1776004884.JPG

एचटिपि संवाददाता

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय