शिक्षामन्त्री सस्मित पोखरेलको सम्पत्ति कूल २४ करोड १६ लाख रहेको विवरणमा उल्लेख गरेका छन् ।

उनले कुल सम्पत्ति २४ करोड १६ लाख २७ हजार रहेको उल्लेख गरेका छन् ।  उनले आफ्नो सम्पत्ति विवरणमा ७५ लाख ऋण रहेको उल्लेख गरेका छन् ।

उनले विभिन्न बैंकमा रहेको सेयर र विविध कम्पनीका सेयरहरु पनि रहेको उल्लेख गरेका छन् ।

sasmit1-1776006064.JPGsasmit2-1776006064.JPGsasmit3-1776006064.JPGsasmit4-1776006064.JPG

एचटिपि संवाददाता

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय