CCTV क्यामरा वर्षाै देखि खराब भएसँगै नगरमा चोरी बढेका छन्।
२४ कार्तिक २०७८, नरेन्द्र महताे – गाैशाला- महाेत्तरी
महाेत्तरी जिल्लाकाे गाैशाला नगरपालिकाले जनतालाई सुख सविधा तथा हिफाजत गर्ने अधिकार छैन भने विग्राने पनि अधिकार नहुनु पर्ने किन भने सिसि कैमरा लागेकाे कारण निर्भिक भएर माेटर साईकल चालकहरु सिसि कैमराकाे अगाडि माेटरसाईकल लगाएर उपभाेग समानहरु खरीद विक्रि गर्न जाने गरिन्छ तर माेटरसाईकल चाेरि भए पछि सिसि कैमराकाे फुटेजमा खाेज्दा कैमरा नै विग्रेकाे रहस्य बाहिर अाएकाे छ याे सरासर जनताकाे अाखाँमा नगरपालिकाले छाराे हाल्ने काम गरेकाेमा चालकहरु अाक्राेसित भएका छन तर गाैशाला वजारमा दिन रात प्रहरीले डिउटि गरे पनि हप्तामा दुई तिन माेटरसाईल चाेरि भईरहेकाे छ तर चाेरि नियन्त्रण हुनुकाे साट्टाे चाेरि वढि रहेकाेमा सर्वसधारणहरु चिन्ता व्यक्त गरेका छन ।
गाैशाला वजारकाे मुख्य चाैक तथा भिडभाड भएकाे ठाउँमा सिसि कैमरा फुटेज लागेकाे भए पनि वर्षाैे वर्ष देखि खराव भएकाे कारण चाेरी गर्ने चाेरहरुलाई पक्राउ गर्न नसकेकाे ईलाका प्रहरी कार्यालय गाैशालाका प्रहरी निरीक्षिक विष्णु प्रदिप वस्यालले जानकारी दिए ।
कैमरा फुटेज चलेकाे भए माेटरसाईकल चाेरहरुलाई छिटाे भन्दा छिटाे पक्राउ गर्न सहज हुने थियाे तर सिसि क्यैमरा नै विग्रेकाेले चाेरहरुलाई समयमा पक्राउ गर्न नसके पनि खाेजविन जारीकाे व्यसयालले बताए ।
हिजाे अस्ति गाैशाला वजारकाे सिटिजन वैंक अगाडि वाट प्रदेश २-२०० प ४८३४ नम्वर भएकाे हाेन्डा सिवि साईन कालाे रंगकाे माेटरसाईकल चाेरि भएकाे थियाे तर हाल सम्म पत्ता लगाएकाे छैन ।