हिन्दू परिषद नेपालको मलंगवामा “कार्य समिती” गठन।
२२ माघ २०७८, सर्लाही।
हिन्दू परिषद्को नेपालको जिल्ला “मलंगवा नगर कार्य समिति” कार्यकारिणी गठन गरी नवनियुक्त पदाधिकारीहरूलाई जिम्मेवारी तोकिएको थियो। पूर्ण निष्ठाका साथ कर्तव्य निर्वाह गर्न अपिल गरिएको थियो।
सर्लाही जिल्लाको सदरमुकाम मलंगवामा हिन्दू परिषद्को (मलंगवा नगर कार्य समिति) वार्ड -७ को कार्य समिति आज गठन गरिएको छ। नगर अध्यक्ष (संजय राय) कोष अध्यक्ष (सुबोध राजोपाध्याय्)सचिव (अनिल यादव) इन्चार्ज धीरेन्द्र मिश्र को उपस्थित थियो। समितिमा अध्यक्ष: राम कैलाश यादव, उपाध्यक्ष: बेतुराज राय, श्याम नन्दन यादव, सचिव: सुनिल यादव, सहसचिव: सरोज यादव, कोषाध्यक्ष: रामविष यादव, प्रवक्ता: रवि यादव साथै सदस्यमा रंजित, धर्मेन्द्र, सुनिल, दिपक, संतोष, तुलसी, रुपेश, संजय लगायत १४ जनाको ससदस्यहरु इन्चार्ज धीरेन्द्र मिश्र को सक्रियता मा सम्पन्न भयो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
ताजा समाचार
लोकप्रिय
© 2024: HTP Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा