नेकपा एमालेले पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उमेदवार बनाउने भएको छ । आज बसेको एमालेको सचिवालय बैठकले उपाध्यक्ष शाक्यलाई उपराष्ट्रपतिको उमेदवार बनाउने निर्णय गरेको हो ।

उपराष्ट्रपतिका लागि आजै शनिबार मनोनयन र आगामी चैत ३ मा निर्वाचन हुने कार्यतालिका छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय