संघीय संसद्अन्तर्गत महिला तथा सामाजिक मामिला समितिको बैठक आज बस्दै छ ।

दिउँसो १ बजे बस्ने बैठकमा थारू आयोगको कामकारबाही तथा प्रगति सम्बन्धमा छलफल हुनेछ ।

बैठक महिला तथा सामाजिक मामिला समितिको सभाकक्ष,  संघीय संसद् सचिवालय, सिंहदरबारमा दिउँसो १ बजे बस्नेछ ।

एचटिपि संवाददाता

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय