प्रतिनिधिसभाको बैठक शुक्रबार (असार १२)का लागि सारिएको छ । संघीय संसद् सचिवालयले सूचना जारी गर्दै विशेष कारणले बैठक बस्ने दिन र समय परिवर्तन गरिएको जनाएको छ ।

यसअघि बिहीबार (असार ११) बस्ने गरी बैठक निर्धारण गरिएको थियो । प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ६ को उपनियम (३) बमोजिम बैठक सारिएको हो ।

samsad-1782292974.JPG

एचटिपि संवाददाता

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय