राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सभापति पदमा रवि लामिछानेले उमेदवारी दर्ता गराएका छन् । चितवनमा जारी महाधिवेशनअन्तर्गत बन्दसत्र सकिएलगत्तै रविले उमेदवारी दर्ता गराएका हुन् ।

उनको प्रस्तावकमा वरिष्ठ नेता वालेन्द्र शाह (बालेन) छन् ।

रास्वपा महाधिवेशनमा सभापति र केन्द्रीय सदस्यको सुरुमा चुनाव हुने प्रावधान छ । त्यसको परिणाम आएपश्चात पदाधिकारीहरूको चुनाव हुन्छ ।

 

एचटिपि संवाददाता

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय