बिहानैबाट सुरु हुने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनको बन्दसत्र सुरु हुन सकेको छैन ।

महाधिवेशनका प्रतिनिधिमा रहेको विवाद टुंगिन नसक्दा बन्दसत्र सुरु हुन नसकेको हो । प्रतिनिधिहरुलाई होल्डिङ सेन्टरमा राखिएको छ । बन्दसत्रको मुख्य हलमा प्रवेश दिइएको छैन ।

मध्याह्न १२ बजेसम्म अन्तिम नामावली सार्वजनिक भएको छैन ।

प्रारम्भिक नामावलीमा नाम सच्याइको छ । मधेस प्रदेशका प्रतिनिधिमा विवाद रहेको छ ।

 

एचटिपि संवाददाता

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय