प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) चितवन पुगेका छन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा सहभागी हुन चितवन पुगेका हुन् ।

प्रधानमन्त्री बालेन सत्तारुढ रास्वपाका वरिष्ठ नेतासमेत हुन् । यही असार ९ सम्म चल्ने महाधिवेशनको आज पार्टी सभापति रवि लामिछाने र बालेनले संयुक्त रूपमा उद्घाटन गर्ने कार्यक्रम छ ।

एचटिपि संवाददाता

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय