नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत यूएईविरूद्ध सानदार जित निकालेको छ ।

नेपालले श्रृंखला अन्तर्गत शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सम्पन्न पहिलो खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई) लाई ३७ रनले पराजित गरेको हो ।

खेलमा घरेलु टोलीले प्रस्तुत गरेको २०१ रनको लक्ष्य पछ्याएको यूएई ४८.१ ओभरमा सबै विकेट गुमाएर १६३ रनमै समेटियो ।

 

एचटिपि संवाददाता

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय