धनगढीमा अत्याधिक गर्मी बढेपछि उपमहानगरपालिकाले चार दिन विद्यालय बन्द गर्ने निर्णय गरेकाे छ । उपमहानगरपालिकाका शिक्षा अधिकृत जयराज जैशीले सोमबार सूचना प्रकाशित गरी अत्याधिक गर्मीका कारण चार दिन विद्यालय बन्द गर्नुपरेको जनाएका छन् ।

सूचनामा असार ९ देखि १२ गतेसम्म सामुदायिक तथा संस्थागत विद्यालयलाई बिदा दिइएको उल्लेख छ ।

724589018_1676297683487133_8661224035886459636_n

एचटिपि संवाददाता

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय