आईसीसी विश्वकप छनोटअन्तर्गत वेस्टइन्डिजविरुद्धको खेलमा नेपालले तेस्रो सफलता हात पारेको छ । नेपालका लागि सन्दीप लामिछानेले तेस्रो विकेट लिन सफल भएका हुन् ।

उनले ओपनर ब्रान्डन किङलाई आउट गर्दै प्रतियोगितामा पहिलो विकेट लिन सफल भए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय