प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच पाँच घण्टा छलफल भएको छ ।

भारत भ्रमणबाट फर्किएका प्रधानमन्त्री बालेनले बुढानीलकण्ठस्थित लामिछानेको  निवासमा बिहीबार पाँच घण्टा छलफल गरेका हुन् ।

छलफल भारत भ्रमणका उपलब्धि, आगामी निर्वाचन, संसद् अधिवेशन लगायतका विषयमा केन्द्रित रहेको सभापति लामिछानेको सचिवालयले जनाएको छ  । भेटमा विभिन्न अध्यादेशबारे पनि छलफल भएको थियो ।

एचटिपि संवाददाता

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय