एसीसी प्रिमियर कप अन्तर्गत जारी फाइनल खेलमा यूएई बिरुद्ध नेपालले सानदार जीत निकालेको छ ।
यूएईलाई ७ विकेटले हराउँदै नेपालले एसिया कपमा स्थान बनाएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यूएईले दिएको ११८ रनको लक्ष्य पछ्याउदै नेपालले जीत निकालेकाे हाे ।
