नरेन्द्र महताे/ गाैशाला/ असाेज १९ (HTP khabar)
भनिन्छ गाई मातालाई पुजा गरे पछि बैतरनि नदि पार हुन्छ तर महाेत्तरी जिल्लाकाे गाैशाला नगरपालिका स्थित रहेकाे निगाैल गाई गाैशालामा ६ महीना देखि गाईहरु खान र औषधि उपचार नपाएर ६/७ वटा गाईकाे मृत्यु भईसकेकाे गाेठालाे परमेश्वर मंडलले जानकारी दिएका छन ।
यहाँ साधारण अर्थात (लाेकल) गाई १३५ वटा रहेका छन ।गाईलाई सेवा गर्नकाे लागि ४ वटा गाेठालाेलाई नियुक्त गरिएकाे छ।
विगत धेरै दिन पहिले भारतकाे दरभंगा माहाराजले त्यैति बेलाकाे सरकारलाई १३० वटा गाई अनुदानमा दिएकाे थियाे ।
गाईलाई लालन पालन गर्नकाे लागि अहिले पनि १५१ विघा जग्गा जमिन रहेकाे छ ।तर गाईहरुकाे घाँस पडाल विना शारिरिक अवस्था कमजााेर हुँदै गईरहेकाे र पछि मृत्यु हुने गरेकाे छ र अर्काे तिर ग्राउन्ड रिपाेर्टिगमा जाँदा खेरी गाईकाे खाने ड्रमहरुमा गाेवर र पानी जमेकाे देखा परेका छन ।
याे गाई गाैशालालाई दुई भागमा विभाजन गरिएकाे छ लाेकल गाईहरुलाई पहिलेकाे स्थान गाैशालामा राखिएकाे छ भने अर्काेलाई यहि नगरपालिका वडा न. ३ नवराजपुरमा राखिएकाे छ ,जाँहा जर्सी गाई रहेका छन ।
तर यहाँ रहेकाे गाईकाे लागि गुन्डा,दाना, घाँस पडालकाे लागि पटक पटक निगाैल गाई गाैशालाकाे प्रमुखलाई जानकारी गराए पनि कुनै ध्यान नदिएकाे गाेठालेहरु जानकारी दिए, एक गाेठालेकाे अनुसार माथि बाट रुपैया पैसा नपठाएकाे कारण गाईलाई खानकाे लागि नगद पठाईएकाे जवाफ कार्यालय प्रमुखले दिएका छन ती गाेठाले भने।
निगाैल गाई गाैशालामा रहेकाे गाईलाई कुनै किसिमकाे दु ख नहाेस भनेर नेपाल सरकारले ४० वटा दुई तल्लेभवन बनाईएकाे छ जसकाे अाम्दानि लगभग २ लाख ८० हजारकाे हराहारिमा प्रत्येक महीना हुने गरेकाे छ तर १३५ वटा गाईलाई खाना नपाएर प्रत्येक महीना एककाे दरले छटपटिएर मृत्यु भईरहेकाे गाेठालाेहरुले बताए ।
देशमा तीन तहकाे सरकारकाे के काम स्थानियहरुले प्रशन् गरेका छन ?स्थानिय सरकार शक्तिशालि भए पनि आज सम्म हेर्न पनि नअाएकाेमा उनिहरु अाक्राेसित भएका छन जब कि ४५ हजारकाे प्रति दिन गाैशाला नगरपालिकाले तेल खर्च वापत गरेकाे लेपापरीक्षणकाे प्रतिवेनमा उल्लेख छन ।