गुल्मीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । सोमबार दिउँसो दुर्घटना भएको हो ।
दुर्घटनामा परी पाँचजनाकाे घटनास्थलमा र एकजनाको उपचारका निम्ति लैजाँदै गर्दा मृत्यु भएको जगदीश भट्टराईले जानकारी दिए ।

© 2026: HTP Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा