महाेत्तरीमा प्रहरीकाे सेटिगंमा तस्करी

 

नरेन्द्र महताे – गाैशाला- महाेत्तरी ,३१ असाेज

धेरै दिनकाे अन्तराल पछि बन्द रहेका सिमानाका खुले संगै तस्करीमा बृद्धी भएको छ। महोत्तरी जिल्लाको सम्सी, रघुनाथपुर, खैरबनी, मटिहानी, भिठ्ठामोड, बथनाहा, इटहर्वा,गडहा लगायतका कोरोना भाइरसका कारन बन्द रहेका सिमानाका खुले संगै तस्करीमा बृद्धी भएको छ। महोत्तरी जिल्लाको सम्सी, रघुनाथपुर, खैरबनी, मटिहानी, भिठ्ठामोड, बथनाहा, इटहर्वा लगायतका नाका हरुबाट तस्करीमा बृद्धी भएका छन।

सोनमा गाउपालिकाको नाका रघुनाथपुरमा छोटी भन्सार भए पनि यस नाका बाट दिनहु करौडोको समानको तस्करी भइरहेको छ। गाउपालिकाकै अर्को नाका खैरबनीमा समेत नेपाल प्रहरी र सशस्त्र प्रहरी भए पनी सर्व साधारनहरुलाइ समान ल्याउन रोक लगाए पनि व्यपारिहरु को लागि खुला गरिएको छ। सम्सी, रघुनाथपुर र खैरबनी नाकाबाट सामानको तस्करी गरि खेस्राहा, मगर थाना हुँदै गौशाला सम्म पुर्याउने गरेको कुरा सर्वसाधारन हरुले गुनासो गरेको छ। मगरथानामा प्रहरी चौकी भए पनि व्यपारीहरु संग मिलिमतोमा तस्करीको समानहरु गौशाला सम्म पुर्याउने गरिन्छ।

आफूहरु खास गरि कपडा, लोहा को सामन, किराना समानहरु भारतको कन्हमा, भिस्वा, भेरहिया भगौतिपुर नाका बाट ल्याइ नेपालको विभिन्न बजारहरुमा पुर्याउने गर्छु, प्रहरी संग हामीले महिना गरेको हुन्छौ, महिनाको लगभग ५ हजार देखि ३० हजारा सम्म बुझाउने गरेको छु, बाटोमो पर्ने सबै प्रहरी चौकी संग हाम्रो सेटिङ हुन्छ, सबै प्रहरी चौकीले छुट्टा छुट्टै घुमुवा प्रहरी राखेको हुन्छ त्यसैको माध्यम बाट हामी रुपया बुझाउने गरेको छु, यस क्षेत्रमा करिब १० जना ठूलो व्यपारी रहेको छ भने करिब १५-२० जना सानो व्यपारी हरु काम गरिरहेको कुरा नाम न बताउने सर्तमा एक जना व्यपारीले बताएको छ।

सर्व साधारन जनताको लागि खटिएका प्रहरीहरुले सर्वसाधारन को सामान ल्याउनमा धेरै कडाइ गरेको छ तर व्यपारीहरुले लाखौको समान लैजादा कुनै किसिमको रोक नहुदा प्रष्ट हुन्छ कि हाम्रो देशमा रक्षक नै भक्षक भएको छ।

सोनमा गाउँपालिकाको नाका रघुनाथपुरमा छोटी भन्सार भए पनि यस नाका बाट दिनहुँ करौडोको समानको तस्करी भइरहेको छ। गाउँपालिकाकै अर्को नाका खैरबनीमा समेत नेपाल प्रहरी र सशस्त्र प्रहरी भए पनि सर्वसाधार्णहरुलाइ समान ल्याउन रोक लगाए पनि व्यपारिहरुको लागि खुला गरिएको छ। सम्सी, रघुनाथपुर र खैरबनी नाकाबाट सामानको तस्करी गरि खेस्राहा, मगरथाना हुँदै गौशाला सम्म पुर्याउने गरेको कुरा सर्वसाधार्णहरुले खुल्लासा गरेका छन

मगरथानामा प्रहरी चौकी भए पनि व्यपारीहरु संग मिलिमतोमा तस्करीको समानहरु गौशाला सम्म पुर्याउने गरिन्छ।

आफूहरु खास गरि कपडा, लोहाको सामन, किराना समानहरु भारतको कन्हमा, भिसवा, भेरहिया भगौतिपुर नाका बाट ल्याइ नेपालको विभिन्न बजारहरुमा पुर्याउने गर्छु, प्रहरी संग हामीले महिना गरेको हुन्छौ, महिनाको लगभग ५ हजार देखि ३० हजार सम्म बुझाँउने गरेको छु, बाटोमा पर्ने सबै प्रहरी चौकी संग हाम्रो सेटिङ हुन्छ, सबै प्रहरी चौकीले छुट्टा छुट्टै घुमुवा प्रहरी राखेको हुन्छ त्यसैको माध्यम बाट हामी रुपयाँ बुझाउने गरेको छु, यस क्षेत्रमा करिब १० जना ठूलो व्यपारी रहेको छ भने करिब १५-२० जना सानो व्यपारीहरु काम गरिरहेको कुरा नाम नबताउने सर्तमा एक जना व्यपारीले बताएको छ।

सर्वसाधार्ण जनताको लागि खटिएका प्रहरीहरुले सर्वसाधार्णको सामान ल्याउनमा धेरै कडाइ गरेको छ तर व्यपारीहरुले लाखौको समान लैजादा कुनै किसिमको रोक नहुँदा प्रष्ट हुन्छ कि हाम्रो देशमा रक्षक नै भक्षक भएको छ।

महाेत्तरीमा तस्करी राेक्नकाे लागि १ किलाे मिटरकाे दुरीमा ४२ वटा प्रहरी चाैकि स्थापना गरिएकाे छ र त्ससमा पनि सिमाना सुरक्षाकाे लागि थपमा शसस्त्र प्रहरीलाई तैनाथ गरिएकाे छ तर पनि दिनुहुँ चाेरी निकासिकाे घटनामा कमि नअाएकाेमा स्थानियहरु चिन्तित बनेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय