इटहरीमा ढुङ्गाको मुटु निर्माण गरिएको छ । इटहरीको तालतलैयामा ढुङ्गाको मुटु निर्माण गरिएको हो ।

इटहरीको प्रसिद्ध पर्यटन क्षेत्र तालतलैयामा इजरायल कालाकार तान्या प्रेमिन्जरले विसं २०७४ माघ ९ देखि सञ्चालित १८ दिने मुर्तिकला गोष्ठीमा ढुङ्गालाई कुँदेर बनाएको मुटु । अहिले यो मुर्ति तालतलैयाको मुख्य आकर्षण भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय