 
							सप्तरीको छिन्नमस्ता गाउँपालिकामा घाटी रेटेर एक वृद्धको हत्या
सप्तरी ८ मंसिर नविन यादव
सप्तरीको छिन्नमस्ता गाउँपालिका वाड न.६ खुदिबखारीमा घाटी रेटेर एक जना वृद्धको हत्या गरिएको छ।
छिन्नमस्ता गाँउपालिका खुदिबखारी बस्ने ८१ वर्षीय मिश्रीलाल मण्डल घरबाट विहाने निस्केका समयमा उता दिउँसो
सडक खण्डको झौखराही नामको फुलबारीबाट दिउँसो ४ बजेतिर उनको घण्टी रेटेर राखियो शव बरामद भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले बताउनु भएको छ। हत्याको कारण न खिलिएको थप अनुसन्धान भइरहेको सप्तरी प्रहरीले जनकारी गराउनु भएको छ।


 
								 
										 
										 
												 
												 
												 
												 
												 
												 
								 
								 
								 
								 
								

