ओलम्पिक गेम्सको महिला फुटबल छनोटअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले भियतनामको सामना गरिरहेको छ ।

पहिलो हाफको समाप्तिमा नेपाल २-० ले पछि परेको छ । भियतनामले नेपालविरुद्ध सुरुको ७ मिनेटमै २-० गोलको अग्रता लिएको थियो ।

भियतनामका लागि दुवै गोल फाम हाई येनले गरेकी हुन्।

दशरथ रङ्गशालामै भएको पहिलो खेलमा नेपाललाई भियतनामले ५-१ गोल अन्तरले हराएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय