विवेककुमार रानामगरले पोखरा एभेन्जर्सबाट नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण खेल्ने भएका छन् ।

सोमबार पोखरा एभेन्जर्सले विवेकलाई दुई लाख ८० हजारमा भित्र्याएको हो ।

एचटिपि संवाददाता

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय