पुष २०७८, चितवन।
विनिर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट निर्माणको कामबाट मुली फ पछि हटेको फाउण्डेशनले भरतपुर महानगरपालिकालाई स्वामित्व लिनका लागि अनुरोध गरेको हो आर्थिक हुन नसकेपछि महानगरपालिकासँग सम्झौतामा उल्लेख भएअनुसार स्वामित्व हस्तान्तरण गर्न लागेको हो संभागत निर्णय गरी कोभिद्र-19 को प्रकोपका कारण आर्थिक जुटाउनका लागि जटिल र विषम परिस्थिति उतरून भई निर्माण कार्य विगत पाँच महिनादेखि रोकिएकाले सहमति पत्रमा उल्लेख भएअनुसार स्वामित्व लिन अनुरोध गरेको छ

फाउण्डेशनले महानगरलाई लेखेको पत्रमा भनिएको छ, “फाउण्डेशन र भरतपुर महानगरपालिकाबीच भएको सहमतिपत्रको बुँदामा उल्लेख भएअनुसार महामारी कोठि १९ का कारण विशेष परिस्थिति उत्पन्न भई आर्थिक अभाव भएको रमशाला निर्माण कार्य कठिनाई भएको छ।

सम्झौतामा विशेष परिस्थिति उत्पन्न भएमा निर्माण स्वामित्व हस्तान्तरण गर्न उल्लेख सामान्य अवस्थामा निर्माण सम्पन्न गरी महानगरपालिस्तान्तरण गर्ने जनाइएको छ महानगरपालिका प्रमुख रेनु दाहालले फाउण्डेशनले फोभिड १९ का कारण निर्माण सम्पन्न गर्न कठिन भएको भन्दै स्वामित्व हस्तान्तरणका लागि अनुरोध गरेको बताइन्

यसलते महानगरपालिकाको कार्यपालिका बैठकबाट निर्णय गरी आवश्यक प्रक्रिया अघि बढाइएको उनले बताइन् यस सम्बन्धमा युवा तथा खेल गरी काम अपिलले बताइन् महानगर देशलाई काम अघि बढाउन अनुसार स्वामित्व हस्तान्तरण गर्न भनेपति फाउण्डेशन पछि हटेको हो।

उनका अनुसार फाउण्डेशनले महानगरमा पेश गरेको विवरण सरकारी तबरबाट जाँचबुझ गरी मन्त्रालयमार्फत् मन्त्रिपरिषद्मा पठाएर तिनुपर्ने भुक्तानीका लागि प्रक्रिया अघि बढाइदे बाँकी कामका लागि अन्तर्गत बोलपत्र आदान गरी काम अभि महान महानगरते समय सरकारलाई अनुरोध गरेको दाहालले जानकारी दिउन् उनले अनिन्, मन्त्रिपरिषद्ले यो निर्णय गर्छ सोही अनुसार काम गर्न हामी तयार भरतपुर महानगरपालिकाको महत्वपूर्ण आयोजनयसलाई निरन्तरता दिएर सम्पन्न गर्न आफू लागि परेको हो।

महानगरपालिकाले ने त्रिभुवन र कृषि तथा वन विश्वविद्यालयसँग समन्वय गरेर सो जगा रहगशालाका लागि उपलब्ध गराएको हो । नेतृत गरेको भए पनि अधिकांश आर्थिक सहयोग जुटाउन महानगरपालिकाको प्रत्यक्ष भूमिका रहेको छ । उनले पनि रगशाला सम्पन्न हुन्छण्डेशनले बाँकी रहेको महानगरलाई अनुरोध गरेको पत्रमा उल्लेख छ।

सहानगरका प्रमुख प्रशासकीय अधिकृत रामबन्यु सुवेदीले कले निर्णय गरी फण्डेशनले पेश गरेको रको आर्थिक प्राविधिक पक्षको अध्ययनका लागि सघन शहरी तथा भवन निर्माण आयोजना भरतपुरमा पठाएको यसैगरी नेपाल चार्टर एकाउन्टेन्ट संस्थामा आर्थिक अध्ययनका लागि पठाइँदै दुवै निकायबाट पि खेलकुद मन्त्रालय हुँदै मन्त्रिपरिषद् बैठपठाउने तयारी गरिएको हो। सुबेदीले नेपाल सरकारको नीतिनियम अनुसार आवश्यक प्रक्रिया पुरयाएर रगशाला निर्माणको कामलाई पूर्णता दिने बताए।

आर्थिक अभावका कारण विगत पाँच महिनादेखि रमशाला निर्माणको काम सकेको छैन उधारो आर्थिक व्ययभार बढ्दै गएको र आर्थिक सलन हुन नसकेको भन्दै काम रोकिएको ही फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलले चरम आर्थिक सङ्कटबाटएपछि काम रोक्नुपरेको बताउदै आएका थिए। उनले जनस्तरबाट रकम उठ्ने सम्भावना पनि नभएको र सरकारले नदिएका कारण आर्थिक संकट आएको बताए।

रङ्गशालाको भौतिक पूर्वाधारको ३५ प्रतिशत काम सकिएको फाउण्डे दाबी गरेको छ। रङ्गशालामा अहिलेसम्म ५४ २२९ो पसअधि फाउण्डेशनले दाबी गरेको थियो। रङ्गशाला सम्पन्न गर्न तीन अर्थ हाराहारी खर्च हुने अनुमान गरिएको रखगशालाको विसं २०७५ माघ १५ गते काठमाडौँमा तत्कालीन प्रधानमन्त्री पूर्व प्रधानमन्त्रीको उपस्थितिमा भरतपुर महानगरसँग विशेष सम्झौता भई काम अधि बढाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय