आस्था र विश्वासकाे केन्द्र महाेत्तरीकाे राैजा मजार

नरेन्द्र महताे – महाेत्तरी -गाैशाला १६ कार्तिक

महाेत्तरी जिल्लाकाे वलवा नगरपालिका वडा ११मा रहेका राैजा मजार गदाली वावाकाे नामले प्रख्यात रहेका छन ।
यहाँ स्वदेश तथा पडाेसि देश भारत बाट शैतानि हरकत (वाेक्सी) लागेकाहरु आउने गरिन्छ।
कसैकाे घरमा बाल वालिका तथा ठुला वडा कसैलाई शैतानि हरकत लागे पछि मजारमा आएर कुखुराकाे वालिदानि दिएर धुप अगरवत्ती देखाएर दस दिन ,महीना दिन तथा वर्ष दिन बसे पछि शैतानि निकाे हुन्छ जनविश्वास रहेका ३२ वर्षिया नजीवा खातुनले बताईन । मलाई वर्ष दिन देखि श‌ैतानि लागेका थिए , ठुल ठुुला झाक्रि तथा डा. काहाँ गए तर कहि निकाे भएन।जब देखि याे मजारमा आए छु त्यस दिन देखि सवै दुख ,कष्ट र शैतानि निकाे भए पछि झन विश्वास बढेकाे उनी बताईन। यसैगरी यहाँ प्रत्येक दिन सयाैकाे संख्यामा शैतानि हरकत लागेकाहरु आउने गर्दछ ।

वलवा नगरपालिका तिल गंगा बस्ने भाेगि पासमानकाे घरमा विगत वर्ष देखि वालिकाकाे शैतानि लागेका थिए तर निकाे भए पछि खुशि भएर लड्डु चढाउन आएका बताए । यति मात्र हाेईन सर्वधारणहरु खुशि भएर लड्डु चढाउने पनि गरिन्छ हुन्त यहाँ मुस्लिमहरुकाे अस्थाकाे केन्द्र मजार भए पनि हिन्दुहरु आए कुनै भेदभाव नरहेकाे पासमानले बताए।यहाँ शैतानि लागेकाहरुकाे प्रत्येक दिन ठुलाे भिड हुने गरिन्छ।

यसकाे एउटा ठुलाे विशेष महाेत्व छ यस मजारमा १ लाख ९९ हजार दाैलत माई र १ लाख २४ हजार गदाली बावा रहने गरिन्छ उहाँकाे महीमाले नै निकाे हुन्छ जन विश्वास रहेकाे एक मुस्लिम महिलाले जानकारी दिईन।

तर मजारमा वर्षा‌ै वर्ष देखि शैतानि हरकत लागेकाहरु आउने गरेकाहरुलाई निकै कष्ट सँग दिन रात बस्नु परेकाे हुँदा प्रदेश २ सरकारकाे साैन्दर्यकरण तथा स्वच्छा अभियान अन्तर्गत ७ कराेड ५० लाखकाे लागतमा भवन निर्माण कार्य शुरु गरेकाे छ। त्यस अन्तर्गत ३ तल्ले भवनमा ३६ वटा काेठा र २८ वटा स्वाचालय रहने निर्माण समितिका अध्यक्ष समिन राईनले जानकारी दिए । ८ विगहा क्षेत्रफलमा फैलिएकाे जग्गामा भवन बनाउने ठेका ई जि ईन्ट्रा प्रा.ले पाएका छन ।२०७७ साल फाल्गुनमा प्रदेश २ सरकार र निर्माण कम्पनि विच ८४ फिट लम्वाई ५० फिट चाैडाई रहेका साे भवन ३ वर्ष भित्रमा निर्माण कार्य सम्पन्न हुनु पर्ने सम्झाैतामा उल्लेख भएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय