अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट कार्यान्वयनमा शंका नगर्न आग्रह गरेका छन् ।

मंगलबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले बजेट कार्यान्वयनमा आशंक नगर्न आग्रह गर्दै बजेटमा लक्ष्य पूरा गर्न सकिने गरी तोकिएको दाबी गरे ।उनले यसपटक बजेट कार्यान्वयनका समस्या पहिचान गरी बजेट निर्माण गरिएको बताए ।

अर्थमन्त्री महतले सांसद विकास कोष कुनै एक व्यक्तिलाई नभई निर्वाचन क्षेत्रको विकासका लागि दिइएको स्पष्ट पारे । उनले यसमा संसद्को भूमिका सिफारिस मात्र गर्ने भएको र कार्यान्वयन गर्नेमा नभएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय