नेपालका लागि बेलायती राजदूत निकोला पोलिट र परराष्ट्रमन्त्री एनपी साउदबीच भेटवार्ता भएको छ । राजदूत पोलिटले बिहीबार परराष्ट्र मन्त्रालयमा मन्त्री साउदसँग भेटवार्ता गरेकी हुन् ।

उनीहरुबीच नेपाल र बेलायतबीच १०० वर्ष लामो सम्बन्ध एवम् जलवायु परिवर्तन तथा आपसी हितका अन्य क्षेत्रका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। यसअघि भारत, अमेरिकालगायत देशका राजदूतले परराष्ट्रमन्त्री साउदसँग भेटेरै बधाई दिइसकेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय