स्कारपियाेकाे ठक्करबाट महोत्तरीमा एककाे मृत्यु एक गंभिर घाईते

२ पुष २०७८ नरेन्द्र महताे- गाैशाला -महाेत्तरी

महाेत्तरी जिल्लाकाे हुलाकी सडक अन्तर्गत पर्ने राम गाेपालपुर नगरपालिका स्थित रहेकाे जानकी अस्पताल नजिक दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएकाे सम्सी प्रहरी चाैकीले जनाएका छन।

 

भारतीय स्कारपियाे BR ३०P६९८२ नम्वरकाे गाडिले विपरित दिशा बाट आईरहेकाे बा.२४ प ७७२४ न. काे माेटरसाईकललाई ठक्कर दिदाँ माेटरसाईकल सवार चालक गाैशाला न.पा. वडा न८ ढल्केवर वस्ने वर्ष २० काे अन्जित अाले मगरकाे घटनास्थलमा मृत्यु भएकाे र एक जना त्यहि वडा वस्ने अम्बर वहादुर अाले मगर गंभिर घाईते भएकाले काठमाडाै रेफर गरि जाँच भईरहेकाे छ ।

 

स्कारपियाे चालक बारा जिल्ला महागडिमाई वडा न. ८ बस्ने राम विनेश यादव रहेका छन जाे फरार छन र गाडि प्रहरी नियन्त्रण रहेकाेले चालकलाई खाेजविन भईरहेकाे प्रहरीले जनाएका छन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय