नेशनल हस्पिटल विजयपुर द्वारा रक्तदान कार्यक्रम सम्पन्न

 

अमरेस कुमार पाण्डेय।बारा कलैया। मंसिर ११

 

रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिका वडा नम्बर ८ नेशनल हस्पिटल विजयपुर द्वारा रक्तदान कार्यक्रम शनिवार एक कार्यक्रमको आयोजना गरी सम्पन्न भएको छ ।

 

मानवताको सेवा नई जीवनको सर्वोत्तम कार्य हो भने मूल उदेश्यलाई लक्षित गरी कार्यक्रम सुरुवात भएको थियो ।

 

उक्त कार्यक्रममा हस्पिटलका सम्पूर्ण टिमहरू , सुरक्षाकर्मीहरु,पत्रकार, स्थानीय युवाहरु तथा समाजका विभिन्न अगुवाहरू सहित १ महिला २२ जना पुरुष सहित २३ जनाले रक्तदान गरेको थियो ।

 

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी गौर रौतहट र युथ क्लब बिजयपुरको सहयोग रहेको थियो ।

 

कार्यक्रम हस्पिटल कई प्रांगणमा भएको थियो । भने हस्पिटलका चयर्मैन मनिभुशन प्रसाद यादवले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय