नेपालले आज भारतसँग मैत्रीपूर्ण खेल खेल्दै।

नेपाली राष्ट्रिय महिला फुटबल टोलीले पहिलो मैत्रीपूर्ण खेलमा आज भारतसँग प्रतिस्पर्धा गर्दैछ । चेन्नईस्थित जवाहरलाल नेहरू स्टेडियममा नेपालले घरेलु टोली भारतको सामना गर्नेछ नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार बुधबार साँझ पौने ८ बजे सुरु हुनेछ । नेपाल घरेलु टोलीलाई हराउने योजनासहित मैदान उत्रनेछ । भारत पनि नेपाललाई हराउने योजनामा हुनेछ नेपाल गोलकिपर एन्जिला सुब्बाको कप्तानीमा मैदान उत्रनेछ । भारतविरुद्ध नेपाली टोलीको अनन्तराज थापा रहेका छन् मुख्य प्रशिक्षकमा ओलम्पिक छनोटको तयारी स्वरूप भारतले नेपाललाई दुई मैत्रीपूर्ण खेलका लागि बोलाएको हो नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण शनिबार हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय