इनरुवामा हिन्दु समुदाय द्वारा बिरोध प्रदर्शन
२० कात्तिक २०७८, इनरुवा- नविन यादव
सुनसरीको इनरुवामा हिन्दु समुदायहरुले बिरोध प्रदर्शन गरेका छन् ।
लक्ष्मी पुजाको दिन बिहिवार राती हिन्दु समुदायले शुभ दिपावलीको अवसरमा घर अगाडी सजाएर राखेको कलश,केराको थम,दियो आदि केही मुस्लिम समुदायको अगुवायुवाहरूले फुटाएर फालेको भन्दै इनरुवामा हिन्दु समुदायहरुले बिरोध प्रदर्शन गरेकका हुन्।
सुनसरी को इनरुवा बारम्बार हिन्दु र मुस्लिम बिच बिबाद हुँदा सरकार किन मोन रहेको हिन्दु बादि अगुवाहरूको भनाई रहेको छ।