जसपाको संसदीय दलको नेता चयनका लागि मधेस प्रदेशमा समिति गठन।

जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेस प्रदेश सभामा संसदीय दलको नेता चयनका लागि ३ सदस्यीय समिति गठन भएको छ । लालकिशोर साहको संयोजकत्वमा गठित समितिको सदस्यहरूमा दिनेश यादव र रवीन्द्र गिरी रहेका छन् । मधेस प्रदेशमा जसपाका प्रत्यक्ष तर्फ निर्वाचित ९ र समानुपातिक तर्फ ७ गरी १६ जना सांसद रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय