महाेत्तरीकाे जनप्रतिनिधिहरुको कारण सडकहरू जिर्ण अवस्थामा। 

नरेन्द्र महताे/ गाैशाला / महाेत्तरी / कार्तिक१६

देशमा स्थानिय सरकारकाे कार्यकाल ५ वर्ष वितन लागेकाे र प्रदेश तथा संघीय सरकारकाे कार्यकाल डेढ वर्ष जति बाँकि रहेकाे भए पनि महाेत्तरी जिल्लाकाे राम गाेपालपुर नगरपालिका र सम्सी गाउँपालिकाकाे विचकाे सडक विगत भन्दा अहिले झिर्ण अवस्थामा रहेका छन ।याे सडक बाट हजाैर हजार मानिसहरु अाउने जाने गरि गरिन्छ तर जनप्रतिनिधिकाे अाग्रिम साेच नभएकाे कारण सडक झिर्ण अवसथामा पुगे पछि स्थानियहरुले अाक्राेसित भएका छन । यी जनप्रतिनिधिहरु जनताकाे लागि नभएर अाफ्नाे व्यक्ति परिवारकाे लागि काम गरेकाे अाराेप लगाए।

 

संघीयता लागू हुनु भन्दा पुर्व नेपाल सरकारकाे सहयाेगमा कालाे पत्र सडक थियाे तर अहिले तीन वटा सरकार भए ता पनि सडक झिर्ण अवस्था रहेकाेमा स्थानियहरुले गुनासाे गरेका छन।

 

देशमा तीन तहकाे सरकारकाे व्यवस्था संविधानले नै गरेकाे छ।जनतालाई सरल सुविधा युक्त बाटाे घाटाे ,स्वास्थ्य तथा शिक्षामा उन्नति र प्रगति हाेस तर आज झिर्ण अवस्थामा रहेकाे बाटाे बाट पैदल यात्रि,साईकल, माेटर साईकल, बस,टेम्पु,ट्रक चालकहरुले डर त्रासकाे विच पनि यात्रिहरुलाई अाेहर दाेहर गराउने गरिन्छ।

 

हामिहरु जानकाे बाजि लगाएर यात्रुहरुलाई अाेहर दाेहर गराउने गरेका छाै यदि टेम्पु चलाउन सकेन भने बाल वालिकालाई मुख हात जाेडन समस्या भए सँगै पढाइ लेखाईकाे लागि काेपी पेन तथा कपडा लता किन्न प्रभावित हुनेछ तसर्थ टेम्मु चालउन रहर हाेईन बाध्यता हाे रामगाेपालपुरका टेम्पु चालक रफिद अंसारीले बताए ।यसै गरि टेम्पु ऋण उठाएर खरिद गरेकाेले टेम्पुकाे मुलधन र व्याज काहाँ बाट र कसरी तिर्ने चिन्ताले सताए पछि जानलाई जाेखिममा राखेर उक्त बाटाे बाट यात्रुहरुलाई अाेसार पाेसार गर्नु परेकाे पर्सा दिवाडका टेम्पु चालक विनाेद यादवले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय