नवनिर्वाचित सांसदहरूले लिए शपथ।

काठमाडौं- प्रतिनिधि सभाका २५७ सांसदले सपथ लिएका छन्। बिहीबार संसद् भवन नयाँ बानेश्वरमा आयोजित समारोहमा नवनिर्वाचित सांसदहरुले सपथ लिएका हुन् ।

सांसदहरुले ज्येष्ठ सदस्य पशुपति शमशेर जबराबाट सपथ लिएका हुन् । जबराले भने बुधबार नै राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिएका थिए। सपथ ग्रहणमा १७ सांसद अनुपस्थिति भएका थिए । उनीहरुको सपथ पछि हुने बताइएको छ। नेपाली बाहेक १४ भाषामा सपथ खाने भनेर सांसदहरुले नाम टिपाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय