नेपाल-चीन सीमा सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ५.९ रेक्टर स्केलको भूकम्प।

काठमाडौं : काठमाडौंसहित आसपासको क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ । नेपाल-चीन सीमामा केन्द्रबिन्दु बनाएर गएको भूकम्प नेपालसहित चीन र भारतमा पनि धक्का महसुस भएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले नेपाल र चीन सीमामा केन्द्रबिन्दु बनाएर बुधबार दिउँसो ३:७ मिनेटमा ५.९ म्याग्निच्युटको भूकम्प गएको जनाएको छ । सिन्धुपाल्चोक नजिकै रहेको सीमा क्षेत्रमा भूकम्पको केन्द्रबिन्दु भएको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय