नेकपा एमाले र जसपाबीच सिट तालमेल सहमती।

काठमाडौं। नेकपा एमाले र जनता समाजवादी पार्टीबीच मंसिर ४ गते हुने प्रतिनिधिसभा चुनावका लागि तालमेलको सहमति भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र लोसपाका अध्यक्ष उपेन्द्र यादवबीच हिजो राति सहमति पत्रमा हस्ताक्षर भएको हो । सहमतिअनुसार जसपाले प्रतिनिधि सभाका १७ सीट पाउने छ । थप ३५ सीटमा जसपाले एमालेलाई सघाउने छ । तालमेल नभएका अन्य क्षेत्रमा भने दुवै पार्टीले उम्मेदवारी दिन सक्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय