पाकिस्तान माथि भारतको शानदार जित।
एसिया कप टी-२० क्रिकेट प्रतियोगितअन्तर्गत आइतबार राति भएको समूह ‘ए’ को बहुप्रतिक्षित भिडन्तमा भारतले पाकिस्तानलाई ५ विकेटले पराजित गरेको छ।
दुबईमा भएको खेलमा पाकिस्तानले दिएको १४८ रनको लक्ष्य भारतले २ बल खेल्न बाँकी छदा ५ विकेटको क्षतिमा पार गर्यो।




