शिक्षकहरु माेवाईल चलाउनमा व्यस्त रहेकाेे भन्दै विधार्थीहरु विधालय आउन छाेडे।

नरेन्द्र महताे- गाैशाला -महाेत्तरी -कार्तिक १२

महाेत्तरी जिल्लाकाे साेनमा गाउँपालिका रहेका श्री जनता माध्यमिक विधालय खैरवनि ५का शिक्षिक शिक्षिकाहरु प्रत्येक दिन११. ३ ०/ १२ वजे अाउँछन र अाए पछि कक्षा काेठामा पढाउन नगएर माेवाईल चलाउनमा व्यस्त रहेकाे कारण विधालयमा विधार्थी अाउन छाेडेकाे कक्षा ९ का विधार्थीहरुले बताएका छन।

विधालयमा अाज सम्म ७ घण्टि र ५ वजे सम्म कहिल्यै पढाइ नभएकाे यदि भएकाे छ भने दुई तीन घण्टि भन्दा वढि नभएकाे उनिहरुले बताए । गाउँपालिका बाट दिने छात्र वृति( पाेशाक )पनि अाज सम्म कहिल्यै नपाएकाे र यसकाे लागि हामिहरु पटक पटक प्रअ सँग माँग गरे पनि कुनै वास्ता गरेन । विधालयमा शाैचालय भए पनि हामिहरुलाई शाैचालय जान बाट बन्चित गरेका कक्षा ९ मा अध्यनरत छात्रा अनमिका कुमारी , संजना कुमारी र अार्चाना कुमारीले गुनासाे गरेकी हुन।

कक्षा १० मा ८० जना विधार्थी भए पनि १ जना विधार्थीमा मात्र अाएका थिए।त्याे विधार्थीलाई साेध्दा किन तपाईं एक्लै अाउनु भयाे भनेकाे जवाफमा यहाँ विगत कयाै वर्ष देखि शिक्षकहरु सवै प्राय अाफ्नाे निजि काममा व्यस्त भएका हुन्छ विधार्थी अाउँछ तर शिक्षक विधालय नअाएकाे कारण विधालय अाउन विधार्थीहरु छाेेडेका छन ।जुन दिन उहाँहरुलाई फुरस्त हुन्छ त्याे दिन अाउँछ तर कक्षा काेठामा नगएर विधालयमा हाजिर बनाएर माेवाईलमा व्यस्त रहन्छ उनले भने।

याे विधालय प्रदेश न.२ काे प्रदेश सभा सदस्य काैशल कुमार यादवकाे गाउँ र क्षेत्र रहेका छन । भनिन छ विधालय विद्याका मन्दिर हुन तर विधालयमा रक्सीकाे बाेतल,गाई गाेरु ,दिशा पिसाव र फिल्डमा हिल्लाेले भरिएकाे कारण विधालय फाेहर बन्दै गर्दा नाका मुखु थुनेर बाध्य भएर हामिहरु विधालय अाउने गरेकाे तर कतिले विधालय अाउन छाेडि सकेका छन ।प्र.अ. ले सफा सुधरमा कहिल्यै ध्यान नदिएकाेमा विधार्थीहरुले गुनासाे गरेका छन।

विधालयमा ९ सय विधार्थी भए पनि शिक्षकहरुकाे रुवैया कारण १०० जना विधार्थीहरु पनि उपस्थित हुँदैन र विधालय छाडन बाध्य भएका अभिवाकहरुले पनि बताए जब शिक्षकहरु अाउँदैन भने विधार्थीहरुलाई किन विधालय पठाउने उनिहरुले प्रति प्रशन गरेेका छन?

यता विधार्थीहरुले सफा सुधरकाे विषयमा गरेकाे गुनासाे धेरै हदतक सत्य रहेकाे विधालयका प्रधानाध्यापक अशिषलाल यादवले स्वीकार गरेका छन ।विधालयमा प्रखाल नरहेकाे कारण स्थानियहरु दिशा पिसाव गर्ने गरेका छन र उसिखंल व्यक्तिहरुले रक्सी खाएर वाेतलहरु विधालय छाेडेर गएका हुन्छ प्रखाल लगाई दिनकाे लागि गाउँपालिका तथा विधालयका अध्यक्षलाई पटक पटक लिखित ,माैखिक जानकारी गराए पनि ध्यान नदिएकाे यादवले बताए ।

याे गाउँपालिकामा वडा अध्यक्ष नै विधालयकाे अध्यक्ष हुने व्यवस्था गरेका छन । विधालयमा अाउटि कुनै अाम्दानि नरहेकाे कारण याे समस्या उत्पन्न भएका छन ।

विधार्थीहरुलाई कपडा वितरण गरे भने पनि ड्रेस लगाएर अाउने गरेका छैन भने सरकार वाट पाेशाककाे लागि प्रत्येक शिक्षकहरुलाई १० हजार लिए पनि कुनै शिक्षकहरु पाेशाक लगाएर विधालय कहिल्यै अाएकाे प्र.अ यादवले भने।

उता विधालयकाे समस्या पालिका अध्यक्ष राज कुमार यादवलाई पटक पटक जानकारी गराए पनि कुनै वास्ता नगरेकाे वडा अध्यक्ष तथा विधालय अध्यक्ष राम विनय यादवले बताए ।तपाईकाे गाउँकाे विधालय भए पनि ५ वर्षमा कति पटक अनुगमन गर्न जानू भयाेे प्रशनकाे जवाफ वडा अध्यक्ष यादवले केही बताउन चाहनु भएन । विधालयकाे छेउमा गाउँपालिका अध्यक्ष राज कुमार यादवकाे पार्टिकाे व्यक्तिकाे रहेकाेले सडक विस्तार नभएकाे कारण प्रखाल लगाउन नसकेकाे बताए ।भाेट वैंककाे राजनितिक अध्यक्षले गरेकाे कारण विधालय देखि लिएर विकासकाे काम प्रभावित बन्दै उनकाेअाराेप छ।

गाउँकाे शिक्षक प्रा:य विधालयमा भएकाे कारण विधालयमा गुणस्तरी पढाइ भईरहेकाे छैन।मलाई थाहा भए पनि म एक्लै केही गर्न सकिँदैन जब सम्म शिक्षकहरुलाई एक विधालय बाट अर्काे विधालयमा सरुवा गर्दैन तब सम्म विधालयमा सुधार ल्याउन असंभव छ।विधालय शान्ति क्षेत्र भए ता पनि गाउँपालिका अध्यक्षकाे रवैयाकाे कारण विधालयमा याे अवस्था सृजना भएकाे छ राम्राे भन्दा हाम्राे लाई शिक्षक नियुक्त गरेकाे कारण विधालयमा गुणस्तरीय पढाइ नभएकाे वडा अध्यक्ष यादवले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय