विवेकशील साझा पार्टीका प्रवक्ता पाठकले दिए राजीनामा।

२ भदौ, काठमाडौं । विवेकशील साझा पार्टीका प्रवक्ता शरदराज पाठकले राजीनामा दिएका छन् ।

प्रवक्ता पाठकले बिहीबार विज्ञप्ति जारी गर्दै प्रवक्ताको जिम्मेवारीबाट राजीनामा पेश गरेको जानकारी गराएका हुन् ।

उनी २०७७ साल पुस ७ गते पार्टीको केन्द्रीय समितिबाट प्रवक्तामा नियुक्त भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय