अर्थसचिव पुष्करले लिए राष्ट्र बैंक सञ्चालक समिति सदस्यको शपथ।

अर्थ मन्त्रालयका सचिव कृष्णहरि पुष्करले राष्ट्र बैंक सञ्चालक समिति सदस्यको शपथ लिएका छन्।

सचिव पुष्करले कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीसमक्ष शपथ लिएका हुन्

पुष्कर भर्खरै अर्थसचिवमा नियुक्त भएका थिए। केन्द्रीय बैंकको सञ्चालक समितिमा अर्थसचिव पदेन सदस्य रहने कानुनी व्यवस्था छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
1
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय