५ वर्ष वितन लागदा पनि साेनमा गाउँपालिकामा सडक वन्न सकेन
नरेन्द्र महताे- गाैशाला – महाेत्तरी -कार्तिक ११
नेपाली जनताले आफ्नाे ज्यानकाे याहुति दिएर संघीयता ल्याईएकाे छ तर संघीयताकाे मर्म विपरित खिल्लि उडाईएकाे महाेत्तरी जिल्लाकाे साेनमा गाउँपालिकाकाे अध्यक्ष देखि लिएर वडा अध्यक्षहरु सम्मका रहेका छन ।
उक्त गाउँपालिकाकाे अध्यक्ष राज कुमार यादव र वडा न ४ काे वडा अध्यक्ष राम वलि यादवकाेे अक्षमता प्रकट भएका छन ।
उहाँकाे कार्यकालकाे ५ वर्ष वितन लागे पनि गाउँकाे हिल्लाे ५ वर्ष भन्दा पहिला जुन अवस्थामा थियाे त्यहि अवस्थामा अाज सम्म रहेकाे स्थानिय राम बाबू यादवले बताए। याे गाउँपालिकामा सडक बनाउन सफल नभए पनि सवै जनप्रतिनिहरुले अा अाफ्नाे पकि घर बनाउन पक्कै सफल भएका छन । जुन प्रतिनिधिहरुकाे साईकल चढने क्षमता थिएन तर त्याे जनप्रतिनिधि ५ वर्षकाे अवधिमा दुई चक्का देखि लिएर ४ चक्का सम्मकाे गाडि खरीद गरेर माैज मस्ति गरिरहेका छन ।वडा न ५ काे वडा अध्यक्ष राम वलि यादव खाना खान्नकाे लागि दिन रात मजुदरी गर्दै थिए तर अाज उहाँले काेठाकाे भवन बनाईका छन तर अाषाढकाे हिल्लाे कार्तिक सम्म पुरिएकाे छैन ।जनताकाे कुनै प्रगति नभए पनि वडा अध्यक्ष यादव सहित गा. सहरुकाे पनि उन्नति प्रगति पक्कै भएका छन गाउँपालिका वाट विनियाेजन भएकाे बजेट मध्ये पहिला नै गा. स हरुककाे भाग वन्डा छुट्टयाई लिने गरेकाे हुन्छ उनले भने।
हामिहरुले गाउँपालिका कार्यालय तथा वडा कार्यालयमा दाैडदा दाैडदै कति सय जाेडा चप्ल जुत्ता टुटि सकेका छन तर अध्यक्ष राज कुमार यादव र वडा अध्यक्ष राम वलि यादव दादा गिरि शैलिमा कुरा गर्नु हुन्छ।
जनतालेे हामिहरुलाई सित्तैैमा भाेट दिएकाे छैन कराेडाै कराेड रुपयाँ पैसा खर्च गरेर जितेका छाै तसर्थ पहिला म अाफनाे काम गर्छु अनि मात्र वडाकाे काम गर्छु। फेरि आउँदाे चुनावमा जनताले भाेट दिन्छ कि दिदैन त्यसकाे कुनै गायरेन्टि नभएकाे जनप्रतिनिहरुले बाेलेका कुराहरु स्थानियहरुले सुनाए।