भोजपुर आसपासका केन्द्रबिन्दु बनाएर ५.१ रेक्टर स्केलको भूकम्प।
पूर्वी नेपालको भोजपुर आसपास केन्द्रबिन्दु बनाएर ५.१ रेक्टर स्केलको भुकम्प गएको छ । भूकम्प मापन केन्द्रका अनुसार भोजुपुरलाई केन्द्रबिन्दु बनाएर आइतबार बिहान ८ : १३ बजे भुकम्प गएको हो ।
पूर्वी नेपालसहित भुकम्पको धक्का काठमाडौं उपत्यकामा लगायत तराइको बिभिन्न ठाउँमा पनि महसुस गरिएको थियो ।