प्रतिनिधि सभाबाट नागरिकता विधेयक बहुमतले पारित।

प्रतिनिधि सभाबाट नागरिकता ऐनको संशोधन विधेयक बहुमतले पारित भएको छ।  गृहमन्त्री बालकृष्ण खाणले नागरिकता ऐनको संशोधन विधेयक पारित गर्ने प्रस्ताव प्रतिनिधिसभामा गरेका थिए। त्यसअघि नागरिकता विधेयकको दफाबार छलफलमा गृहमन्त्री बालकृष्ण खाणले सांसदले दर्ता गराएका मध्येबाट केही संशोधन सरकारले स्वीकार गर्ने जानकारी दिएका थिए। नागरिकता विधेयक संशोधन सहित प्रतिनिधि सभाबाट बहुमतले पारित भएको हो। अब यो विधेयक राष्ट्रिय सभाबाट पारित भएपछि कानुन बन्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
10
+1
2
+1
7
+1
1
+1
1

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय